अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा सार्वजनिक ऋण र बजेट आकारबारे महत्त्वपूर्ण संकेत
www.pardafas.com · 4 दिन अघि

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ लिएपछि नेपाली अर्थतन्त्रमा ‘नयाँ शैली’ को अपेक्षा बढेको छ । डेढ महिनाको अवधिमा उनले गरेका कामलाई हेर्दा सुधारका संकेत पनि छन्, तर ठोस परिणाम अझै परीक्षणकै चरणमा छन् । वाग्लेले सार्वजनिक ऋणको आकार तीव्र रूपमा बढिरहेको र अब बजेटको आकार कृत्रिम रूपमा ठूलो नबनाइने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू