काज फिर्ता नहुँदा प्रादेशिक अस्पताल गौरको सेवा प्रभावित
▸ यस स्टोरीको अंश: प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभावले स्वास्थ्य सेवा प्रभावित
प्रादेशिक अस्पताल गौरमा दरबन्दीअनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। नवौँ तहका पाँच र आठौँ तहका दुई चिकित्सक काजमा खटाइएकाले अस्पताल सञ्चालनमा कठिनाइ भएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए। पचास शय्याको अस्पताललाई सय शय्यामा विस्तार गरिए पनि दरबन्दीअनुसार चिकित्सक तथा उपकरणको व्यवस्था नहुँदा अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›