ओएमएन सर्वे नहुँदा दाङको ‘प्रादेशिक अस्पताल’ समस्यामा
▸ यस स्टोरीको अंश: ओएमएन सर्वे नहुँदा राप्ती प्रादेशिक अस्पताल जनशक्ति र शय्या अभावमा समस्यामा
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ५० शय्याको स्वीकृत भए पनि बिरामीको चापलाई मध्यनजर गरी १४१ शय्या सञ्चालनमा छ । अस्पताललाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएमएन) सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकारसमक्ष पत्र पठाएको थियो । चार वर्षपछि ओएमएन सर्वेक्षण अस्पतालमा फिर्ता आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित