ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

यस स्टोरीको अंश: ओएमएन सर्वे नहुँदा राप्ती प्रादेशिक अस्पताल जनशक्ति र शय्या अभावमा समस्यामा
prasashan.com · 6 दिन अघि

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ । बिरामीको चापलाई मध्यनजर गरी १४१ शय्या सञ्चालनमा छ । यसलाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएमएन)सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकारसमक्ष पत्र पठाएको थियो । उक्त ओएमएन चार वर्षपछि पुन:अस्पतालमा फिर्ता आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू