कामना सेवा विकास बैंकद्वारा अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री सहयोग
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरणद्वारा ६ कम्पनीलाई जरिवाना, मापदण्ड विपरीत बीमालेख जारी गरेको आरोप
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा आश्रित अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकको शाखा कार्यालय गोंगबुमार्फत आयोजित कार्यक्रममा कक्षा एलकेजीदेखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›