अवैध रुपले भारततर्फ लैजाँदै गरेको दुई ट्रक सामान नियन्त्रणमा
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९२ कार्टुन विद्युतीय चुरोट बरामद, दुई चालक नियन्त्रणमासशस्त्र प्रहरीले अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १९ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले सिरहाको देवनगरस्थित सीमा इलाका खटिएको गस्ती टोलीले जेठ २ गते राति राजेश यादव र आनन्द यादवलाई उक्त समानसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित