नक्कली पत्र देखाएर कोरला नाकाबाट तस्करी

यस स्टोरीको अंश: सांसद खरेलले ललितपुरमा सम्पदा र मूर्ति चोरीबारे संसदमा चिन्ता व्यक्त गरे
gorkhapatraonline.com · 1 हप्ता अघि

गत जेठ १ गते राति नेपाल–चीन जोड्ने लिजी–नेचुङ (कोरला) नाका हुँदै नक्कली प्रज्ञापनपत्र देखाएर १ लाख १८ थान अवैध ‘भेप’ (विद्युतीय चुरोट) बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ। लोमन्थाङ गाउँपालिका –२, एक्लेभट्टीबाट दुई कन्टेनरका चालक र सहयोगीलाई ठुलो परिमाणको विद्युतीय चुरोटसहित महँगो जुत्ता, मोजासहित कपडा बरामद गरिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू