भन्सार छलेर ल्याइएका अवैध सामान बरामद

यस स्टोरीको अंश: उपभोक्ता अदालतले कतार एयरवेजलाई २.६ करोड क्षतिपूर्ति तिर्न आदेश दियो
gorkhapatraonline.com · 6 दिन अघि

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका चार लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । नेपालगन्जका विभिन्न स्थानबाट लत्ताकपडा, पेय पदार्थ, मोबाइलका पार्टपुर्जा, खाद्य तथा सुर्तीजन्य सामग्री बरामद गरिएको हो । प्रहरीले २०० वटा अवैध ब्रोइलर कुखुरासमेत बरामद गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू