वालेन्द्रले फेरेको कुटनीतिः एक्लै होइन, सामूहिक भेट, के भन्छन विदेशी कुटनीतिज्ञ ?

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
www.news24nepal.com · 13 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित युरोपेली संघ (इयु) तथा यसका सदस्य राष्ट्रका राजदूत तता काठमाडौंस्थित अन्य मुलुकका राजदूतसंग सामूहिक भेट गरेका छन्। भेटमा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र जनताबाट प्राप्त जिम्मेवारीलाई गहन रुमा बोध गरिरहेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू