नेपालमा ईयू उच्चस्तरीय कूटनीतिक टोलीको भ्रमण, प्रधानमन्त्रीसँग सामूहिक भेट तय

यस स्टोरीको अंश: ईयू उच्चस्तरीय कूटनीतिक टोलीले प्रधानमन्त्रीसँग भेट्यो, हवाई क्षेत्रको कालोसूची हटाउन आग्रह
prasashan.com · 1 दिन अघि

युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डल औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको छ। भ्रमण कार्यक्रमअन्तर्गत टोलीले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग सामूहिक भेट गर्ने तय भएको छ। प्रधानमन्त्री शाहले यसअघि व्यक्तिगत रूपमा विदेशी कूटनीतिज्ञहरूसँग भेट नगरेको अवस्थामा ईयू प्रतिनिधिमण्डलसँगको यो सामूहिक भेट विशेष कूटनीतिक महत्त्वको रूपमा हेरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू