भारतमा चरम गर्मी, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल

यस स्टोरीको अंश: चीनले क्वाडलाई गुट निर्माण र द्वन्द्व भड्काउने गतिविधि स्वीकार्य नहुने चेतावनी दियो
nagariknews.nagariknetwork.com · 1 दिन अघि

भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन्। विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेका बेला उनले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका हुन्। यसैबीच, जङ्गलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म सङ्घर्ष गरिरहेको छ भने गर्मीका कारण मृत्युका घटनासमेत रिपोर्ट भएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू