पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

यस स्टोरीको अंश: पोखराको फिर्के खोलाका १०५ अतिक्रमित संरचना भत्काइयो, पर्यटन गन्तव्य बनाइने
www.dcnepal.com · 1 दिन अघि

पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउने अभियानको चौथो दिनसम्म खोलाघरभित्रका १०५ संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले जेठ १० गतेदेखि डोजर चलाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो। महानगरपालिकाले फिर्के खोलालाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू