पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ९ संरचनामा डोजर चलाइयो
www.drishtinews.com · 4 घण्टा अघि

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका ९ वटा भवनहरू डोजर प्रयोग गरी भत्काएको छ । सार्वजनिक जग्गा संरक्षण र खोला व्यवस्थापन गर्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू