बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल निर्वाचित

यस स्टोरीको अंश: कर्णाली प्रदेशका प्रमुख जोशीद्वारा छोरी सम्मेलनमा महिला सहभागिता र नेतृत्व विकासमा जोड
swadeshpost.com · 3 घण्टा अघि

माडीको बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अर्बिन पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न क्लबको ३१औं बार्षिकोत्सव तथा नवौं अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै उपाध्यक्षमा विकास (भरत) ढकाल चयन हुँदा सचिवमा सुनिल पौडेल पुनर्चयन हुनुभएको छ । सहसचिवमा सबिना लामिछाने अधिकारी र कोषाध्यक्षमा स्वेता वाग्ले बराल चयन हुनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू