प्रधानमन्त्री बालेनले भोलि ईयूआबद्ध देशका गैरआवासीय राजदूतलाई संयुक्त भेट्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल गरे
www.kathmandupati.com · 4 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भोलि मंगलबार काठमाण्डुस्थित युरोपेली संघ (ईयू) आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । मंगलबार बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू