मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
▸ यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित चलचित्र ‘मित्रज्यू’ माघ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । यो चलचित्रले नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको छ । चलचित्रले मनोरञ्जनसँगै नेपाली संस्कृति र सामाजिक मूल्यमान्यतालाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›