नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नेछौंः अर्थमन्त्री

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे
www.kathmandupati.com · 1 दिन अघि

सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ । संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले यथासक्य छिटो नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू