कंगोमा इबोला फैलिएपछि विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठनले कङ्गोमा इबोला प्रकोपपछि विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गर्‍यो
clickmandu.com · 1 हप्ता अघि

कंगो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शंकास्पद सङ्क्रमणका घटना दर्ता भएका छन्। अत्याधिक जनघनत्व भएको गोमा सहरमा सङ्क्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू