इबोला भइरसले आक्रान्त कंगो, १७७ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोद्वारा क्वाडलाई सक्रिय र प्रभावकारी बनाउन आह्वान
प्रजातान्त्रिक गणतन्त्र कंगो इबोला रोगबाट आक्रान्त बनेको छ । पूर्वी कंगोका दुई प्रान्त इटुरी र उत्तरी किभुका स्थानीय महामारीसँगै भ्रमपूर्ण सूचनाले आक्रान्त छन् । विश्व स्वास्थ संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले कंगोमा अहिलेसम्म इबोलाका ९ सयभन्दा धेरै शंकास्पद केस भेटिएको बताएका छन् । यसअघि डब्लूएचओले कंगोमा कम्तीमा १ सय ७७ वटा मृत्युका घटना इबोलासँग सम्बन्धित हुन सक्ने जनाएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›