कर्मचारीको तलब निरन्तर बढाउने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
सरकारले कर्मचारीतन्त्रलाई मर्यादित बनाउन निजामती, जंगी, शिक्षकको तलब निरन्तर बढाउने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। उनले भने, ‘कर्मचारीतन्त्रलाई मर्यादित बनाउन निजामती, जंगी, शिक्षकको तलब निरन्तर बढाइनेछ।’ यसैगरी सरकारले करको दरमा व्यापक परिवर्तन गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित