फुड एन्ड ड्रग एडमिस्ट्रेटिभ स्थापना गरिने

यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने, तीन वर्षमा ९०% नागरिकलाई समेट्ने लक्ष्य
baahrakhari.com · 9 घण्टा अघि

देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीको गुणस्तर र नियमन सुनिश्चित गर्न फुड एन्ड ड्रग एडमिस्ट्रेटिभ स्थापना गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू