यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको दैनिक थोक मूल्य निर्धारण
www.osnepal.com · 23 घण्टा अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि गोलभेँडा, आलु, प्याज, गाँजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, मटरकोशा, घिउ सिमी, करेला, लौका, परवर, घिरौला, फर्सी, भिण्डी, सखरखण्ड, स्कुस, पिंडालु, रायोसाग, पालुङ्गो, चमसुर, तोरीको साग, मेथीको साग, च्याउ, न्युरो, चुकुन्दर, पुदीना, मकै, तामा, तोफु, गुन्दुक, स्याउ, कागती, अनार, केरा, अङ्गुर, आँप, तरबुजा, भुइँकटहर, काँक्रो, रुखकटहरलगायतको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू