कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने सरकारको घोषणा

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
bizmandu.com · 20 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यसअघि पनि सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने घोषणा गरे पनि स्रोत अभावले भुक्तानी बाँकी रहेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू