कोशी प्रदेश सभा: नीति तथा कार्यक्रम पारित भइसके पछि प्रतिपक्षले माग्यो संशोधनको समय
▸ यस स्टोरीको अंश: कोशी प्रदेशसभाद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम पारित भइसके पछि प्रतिपक्षी दलले बैठक अबरुद्ध पारेको छ । कोशी प्रदेशसभाको मंगलबारको बैठकमा सभामुखले प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेपछि संसोधनको समय माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर बिरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›