कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
▸ यस स्टोरीको अंश: कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु
कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले यही जेठ ७ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›