बहिष्कार र विरोधका बीच प्रतिनिधिसभाबाट पारित भयो नीति तथा कार्यक्रम
▸ यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिपक्षीको बहिष्कार र विरोधका बीच आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग राखेर प्रतिपक्षीले विरोध गर्दागर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बिहीबार साँझ नीति तथा कार्यक्रमबारे जवाफ दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›