सडक पूर्वाधार आर्कब्रिजदेखि सुरुङमार्गसम्म
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
नेपालमा गणतन्त्र स्थापना हुनुअघि (विसं २०६५) अधिकांश ग्रामीण क्षेत्रमा सडकको पहुँच पुग्न सकेको थिएन । बनेका सडक पनि कच्ची र बर्खायाममा नचल्ने किसिमका थिए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचना स्थापना भएपछिको पछिल्ला दशकमा यो अवस्था फेरिएको छ । देशका अधिकांश स्थानीय तहका केन्द्रसम्म सडक पहुँच पुगिसकेको छ । स्थानीय तहमा हजारौँ किलोमिटर सडक निर्माण भएका छन् ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›