पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति, सडक सञ्जाल ३६ हजार किलोमिटर नाघ्यो

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
www.palikanews.com · 2 दिन अघि

आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक सञ्जाल विस्तार, राष्ट्रिय गौरवका आयोजनाको प्रगति तथा डिजिटल पहुँचमा सुधार भएको उल्लेख गरेको छ। सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ। विसं २०८२ फागुनसम्म रणनीतिक तथा स्थानीय सडक सञ्जाल गरी कुल ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू