देशभर सडक सञ्जाल १ लाख किलोमिटर नाघ्यो, पूर्वाधार र सेवामा पहुँच विस्तार

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
prasashan.com · 2 दिन अघि

नेपालभर सडक पूर्वाधारको कुल लम्बाइ करिब १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। आर्थिक सर्वेक्षण २०८२-८३ ले देशको भौतिक पूर्वाधार विस्तार निरन्तर बढ्दै गएको देखाएको हो। सर्वेक्षणअनुसार संघीय सरकारमार्फत निर्माण भएका कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ, जसले सडक पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको संकेत गर्छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू