आगामी वर्ष थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने
▸ यस स्टोरीको अंश: सरकारले ऊर्जा क्षेत्रमा संरचनागत सुधार र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने बजेट घोषणा
सरकारले आगामी आर्थिक वर्ष जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाबाट थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै स्वच्छ ऊर्जा उत्पादन तथा ऊर्जा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए। यी आयोजना सञ्चालनमा आएपछि नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ५३५ मेगावाट पुग्ने सरकारको अनुमान छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित