सौर्य उर्जाबाट ३ सय ७० मेगावाट विद्युत उत्पादन गरिने, काठमाडौंमा १०० मेगावाटको ब्याट्री स्टोरेज परियोजना
सरकारले आगामी आर्थिक वर्ष सौर्य उर्जाबाट ३ सय ७० मेगावाट र जलविद्युतबाट ६ सय ७० मेगावाट गरि १ हजार ४० मेगावाट विद्युत विकास गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वच्छ उर्जालाई प्राथमिकता दिने घोषणा गरे। यसैगरी हेटौँडामा २ दशमलब ५ मेगावाट क्षमताको ग्रीन हाईड्रोजन उत्पादनको लागि पाइलट परियोजना जारी गरिने भएको छ भने काठमाडौं उपत्यकामा १०० मेगावाटको ब्याट्री स्टोरेज परियोजना लागू गरिने घोषणा गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित