डुबेर तीन बालिकाको मृत्यु

यस स्टोरीको अंश: कैलालीमा तालिम लिइरहेका ८ सशस्त्र प्रहरी जवान बेहोस, हेलिकप्टरबाट काठमाडौं पठाइयो
gorkhapatraonline.com · 6 दिन अघि

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका वडानं.७ को सरपल्लोमा तीन बालिकाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु भएका मध्ये दुई बालिका दिदी बहिनी हुन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मनरासिस्वा नगरपालिका वडा नं.७ सरपल्लो बस्ने विरेन्द्र भण्डारीको छोरी वर्ष १३ की स्नेहा भण्डारी तथा वर्ष ६ की शिवानी भण्डारी तथा सोही ठाउँ बस्ने अजीज नदाफकी छोरी अफ्साना खातुनको डुबेर मृत्यु भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू