धनुषा, प्युठान र कपिलवस्तुमा डुबेर चार बालबालिकाको मृत्यु

nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

धनुषा, प्युठान र कपिलवस्तुका विभिन्न स्थानमा पोखरी तथा खोलामा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ। शनिबार र आइतबार भएका छुट्टाछुट्टै घटनामा ११ वर्षीया बालिकादेखि २ वर्षीय बालकसम्मले ज्यान गुमाएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू