सामसङ र श्रमिक सङ्घबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास

यस स्टोरीको अंश: सामसुङ र श्रमिक संघबीच बोनस विवादमा वार्ता, हड्तालको चेतावनी
www.technologykhabar.com · 6 दिन अघि

दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स र त्यहाँको श्रमिक संघबीच बोनस वितरणको विषयमा विवाद बढेपछि सम्भावित ठूलो हड्ताल रोक्न श्रममन्त्री स्वयं मध्यस्थकर्ताको भूमिकामा छन्। श्रमिक संघले वार्षिक तलबको ५० प्रतिशतमा सीमित बोनस सीमा हटाउन र कम्पनीको सञ्चालन नाफाको १५ प्रतिशत बोनसका रूपमा वितरण गर्न माग गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू