सत्ता फेरबदलकाे गाेलचक्करमा बागमती सरकार: केन्द्रको इसारा कुर्दै गठबन्धन

यस स्टोरीको अंश: कोशी प्रदेशमा सत्ता नेतृत्व हस्तान्तरणमा कांग्रेस र एमालेबीच मतभेद
nagariknews.nagariknetwork.com · 5 दिन अघि

बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको आलोपालो सरकार सञ्चालनसम्बन्धी सहमति कार्यान्वयन हुन सकेको छैन। चैत ८ गतेसम्म कांग्रेसले सरकार सञ्चालन गर्ने समय अवधि सकिए पनि जेठको पहिलो सातासम्म मुख्यमन्त्री परिवर्तन हुन सकेको छैन। मुख्यमन्त्री परिवर्तनका विषयमा दुवै दलका नेताहरू केन्द्रीय नेतृत्वको निर्णय कुरेर बसिरहेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू