कांग्रेस-एमालेको आन्तरिक विवादले प्रदेश सरकार आलोपलो सहमति अलपत्र

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकार परिवर्तनको सहमति कांग्रेसको आन्तरिक विवादले अलपत्र
kendrabindu.com · 3 दिन अघि

कर्णाली प्रदेश सरकारमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ, तर एमाले–कांग्रेसको सहमति अनुसार गत चैत्रमा कांग्रेसले नेतृत्व गर्नुपर्ने थियो । जेठको मध्यसम्म पनि सरकार परिवर्तनको कुनै छलफल नहुनुमा कांग्रेसभित्रको आन्तरिक विवादले असर गरेको चर्चा छ । कांग्रेस सभापति गगनकुमार थापाले केही दिनमै कांग्रेसले नेतृत्व गर्ने बताए पनि पहल नभएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू