लोकप्रियता भर्सेस लोकतान्त्रिक मूल्यमान्यता

यस स्टोरीको अंश: कांग्रेसद्वारा प्रधानमन्त्रीको गणतन्त्र दिवस सम्बोधन नगर्नुलाई गैरजिम्मेवार भनियो
nepalnews.com · 4 घण्टा अघि

जेन-जी आन्दोलनपछि नेपाली राजनीतिमा लोकप्रियतावादको लहरले पुराना दल र पात्रलाई विस्थापित गर्ने जनमत बलियो भएर सतहमा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय बालेन शाहको मेयरको रूपमा उदयसँगै सुरु भएको यस लहरकै आधारमा भएको हो। यस लहरले देशलाई सही दिशा दिन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ नयाँ शक्तिहरूको नीति, शैली र कामकारबाहीको गहिरो अध्ययनबाट मात्र दिन सकिन्छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू