चर्को गर्मीमा रौतहट प्रशासनमा सेवाग्राहीका लागि ‘कुलर’ जडान

यस स्टोरीको अंश: खोटाङको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग पाँच वर्षदेखि अलपत्र
www.dainiknepal.com · 5 दिन अघि

चर्को गर्मी र तातो हावा (लू) का कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा सामान्य सिफारिस बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट आइपुग्ने सेवाग्राहीलाई घण्टौँसम्म लाममा उभिनुपर्ने बाध्यता थियो । सेवाग्राहीको यो कष्टलाई कम गर्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको विशेष निर्देशनमा कार्यालय परिसरको प्रतीक्षालयमा ठूलो क्षमताको कुलर जडान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू