तराईमा अत्यधिक गर्मी, 'लु' ले जनजीवन प्रभावित
तराईका जिल्लाहरूमा अत्यधिक गर्मी र तातो हावा (लु) का कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। दिउँसोपख चरक्क लाग्ने घाम र तातो हावाका कारण सर्वसाधारणहरू घरबाहिर निस्कन नसक्दा मुख्य सडक तथा बजारहरू सुनसान देखिन थालेका छन्। गर्मीबाट बच्नका लागि बजारमा उखुको जुस र लस्सी पिउने मानिसहरूको घुइँचो लाग्न थालेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित