लागूऔषध पोलेनसहित २ जना पक्राउ
▸ यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीबाट लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भएका विकास सुनार र सिन्धुली घर भएका विनोद अधिकारी रहेका छन्। प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र विनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›