ब्राउन सुगरसहित दुईजना पक्राउ
▸ यस स्टोरीको अंश: झापामा धकेल्दा महिलाको मृत्यु, एक जना पक्राउ
प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ६.३८० ग्राम ब्राउन सुगर र २ थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›