लागू औषधसहित दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: बसपार्क नजिकै बेहोस अवस्थामा एक लाख नगदसहित युवाको उद्धार
ललितपुरको भोलढोकाबाट प्रहरीले लागू औषधसहित मकवानपुरका विजय स्याङ्बो र मोरङकी नीता शिवालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम गाँजा बरामद गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›