नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने

यस स्टोरीको अंश: नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार, उद्योगको माग सम्बोधन गरिने
taksarnews.com · 1 हप्ता अघि

नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूको छाता सङ्गठन नास-आईटीले उद्योगको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नयाँ ब्याचलर्स तहको आईटी पाठ्यक्रम डिजाइन गर्न थालेको छ। स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडिसी) र स्वीसकन्ट्याक्टको सहयोगमा अघि बढाइएको यो पहलले इन्डस्ट्री र एकेडेमियाका बीचको दूरी कम गर्ने अपेक्षा गरिएको छ। यस पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (AI), डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा लगायतका उदीयमान प्रविधिहरू समावेश हुनेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू