नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिजबीच शैक्षिक समझदारी
▸ यस स्टोरीको अंश: नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौंबीच विद्यार्थी इन्टर्नशिपका लागि समझदारी
भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौंबीच आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुसँग सहकार्य गर्न समझदारी भएको छ। मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग जोड्ने हेतूले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान स्थापित गर्न सफल क्याम्ब्रिजसँग एमओयू गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित