दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने

यस स्टोरीको अंश: चन्द्रगढी विमानस्थलको दुर्घटनाग्रस्त जहाजको अवशेष १० दिनभित्र हटाइने
prasashan.com · 1 हप्ता अघि

चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू