भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा, नेपालले आजै इरानसँग भिड्ने
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल
काजकिस्तान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पहिलो सेमिफाइनलमा भारतलाई सोझो सेटमा हराउँदै कजाकिस्तानले फाइनलमा स्थान बनाएको हो। दोस्रो सेमिफाइनलमा नेपालले आजै इरानसँग प्रतिस्पर्धा गर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित