पार्टी कार्यालय बनाउन मीनबहादुर गुरूङले दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय
▸ यस स्टोरीको अंश: एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने
नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङले कलंकीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन बाधा नरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित