आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

यस स्टोरीको अंश: आइतबारदेखि सुरु भएको अधिकमास (मलमास) बारे ज्योतिषीय व्याख्या
globenepal.com · 1 हप्ता अघि

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ र यो आगामी असार १ गतेसम्म रहनेछ। ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्षमा सौर र चान्द्रमासलाई समन्वय गर्न मलमास आउँछ। शास्त्रीय ग्रन्थअनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति नभएको महिनालाई मलमास वा अधिकमास भनिन्छ। यस अवधिमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुने तर नयाँ व्रतको सुरुआत, महादान, विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेश जस्ता कर्म गर्नु नहुने नियम छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू