विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाबाट विधेयक पारित, अर्को बैठक मंगलबार

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
hamrakura.com · 1 हप्ता अघि

विपक्षी दलहरूको विरोध र नाराबाजीका बीच प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ। प्रधानमन्त्री वालेन्द्र साहको उपस्थिति माग गर्दै वेल घेराउ गरेका सांसदहरूको अवरोधका बाबजुद सभामुख डोलप्रसाद अर्यालले विधेयक पारित गराएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू