प्रधानमन्त्री अनुपस्थित हुँदा विपक्षीको बहिष्कारबीच नीति तथा कार्यक्रम बहुमतले पारित

यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्‍याइयो
www.everesttimesnews.com · 1 हप्ता अघि

विपक्षी दलहरूको अवरोध, विरोध र बहिष्कारबीच सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रतिनिधिसभाबाट पारित गरिएको हो । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री वालेन्द्र साह स्वयंले दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा पटक–पटक अवरोध गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू